Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको  विमानस्थल  स्तरोन्नतिको काम सुरु हुन सकेना,  विमानस्थलका केही तस्विरहरु

गोरखाको  विमानस्थल  स्तरोन्नतिको काम सुरु हुन सकेना,  विमानस्थलका केही तस्विरहरु

जोईन खबर

२५, बैशाख २०८२
  • 595
    SHARES
  • गोरखाको  विमानस्थल  स्तरोन्नतिको काम सुरु हुन सकेना,  विमानस्थलका केही तस्विरहरु

    २५ वैशाख काठमाडौँ । गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति यो बर्ष पनि  सुरु भएको छैन् । विमानस्थलको धावनमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत उक्त रकम छुट्याइएको भए पनि हाल विमालस्थलको धावनमार्ग सवारी साधनहरु गुड्न थालेका छन् ।

    images

     विमानस्थल स्तरोन्नतिका लागि २०७७ साल मै ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण हाल सम्म पनि खासै काम हुन सकेको छैन ।

    images
    images
    images

    काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग विमानस्थल स्तरोन्नतिका लागि ठेक्का सम्झौता भए पनि काम प्रभावकारी रूपमा हुन सकेको छैन ।

    करिब १ सय ८५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त विमानस्थलमा २०३५ सालसम्म विमान उडान र अवतरण हुँदै आएको थियो ।जहाज उडान भर्ने र अवतरण गर्ने एयरपोर्टमा अहिले गाईवस्तु र विभिन्न सवारी साधन राख्निे स्थान बनेको छ ।

    84.jpg83.jpg82.jpg81.jpg80.jpg

    प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - ११:००:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको