Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारतमा हेलिकप्टर दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु 

भारतमा हेलिकप्टर दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु 

जोईन खबर

२५, बैशाख २०८२
  • 763
    SHARES
  • भारतमा हेलिकप्टर दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु 

    २५ वैशाख काठमाडौँ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।एरोट्रान्स कम्पनीको हेलिकप्टर आज बिहान सहस्त्रधारा हेलिप्याडबाट हर्षिलका लागि उडेको बताइएको छ ।

    images

    हेलिकप्टरमा पाइलट सहित सात जना सवार थिए, जसमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते छन् । विमानमा सवार चार जना मुम्बईका र दुई जना आन्ध्र प्रदेशका रहेको बताइएको छ ।

    images
    images
    images

    उत्तराखण्डमा हाल चारधाम यात्रा चलिरहेको छ। केदारनाथ, बद्रीनाथ र गंगोत्री(यमुनोत्रीको दर्शन गर्न ठूलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टर सेवाबाट पुगिरहेका छन् ।

    प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - १४:४९:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको