Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जोईन खबर

२५, बैशाख २०८२
  • 817
    SHARES
  • आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    २५ वैशाख काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धि आरोपमा राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमाका करारमा कार्यरत इन्जिनियर सुमन खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

    images
    images
    images

    खनालले इन्जिनियर पदमा करारमा नियुक्ति लिने प्रयोजनका लागि पेश गरेको शैक्षिक योग्यताका प्रमाणपत्र नक्‍कली रहेको अख्तियारको दाबी छ ।

    es.webp

    प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - १६:४२:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको