Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 मुटुमा समस्या देखिएका  पूर्वप्रधानमन्त्री  नेपालको स्वास्थ्यमा सुधार

 मुटुमा समस्या देखिएका  पूर्वप्रधानमन्त्री  नेपालको स्वास्थ्यमा सुधार

जोईन खबर

२६, बैशाख २०८२
  • 688
    SHARES
  •  मुटुमा समस्या देखिएका  पूर्वप्रधानमन्त्री  नेपालको स्वास्थ्यमा सुधार

    २६ वैशाख काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा  एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ ।

    images

    अध्यक्ष  नेपालको केही अघि मात्र   मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो ।मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।

    images
    images
    images

    पूर्वप्रधानमन्त्री नेपाललाई सघन उपचार कक्षमा राखिएको छ । उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको हो 

    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - १२:५८:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको