Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुग्लिन -नारायणगढ सडक तुईन खोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा अवरुद्ध

मुग्लिन -नारायणगढ सडक तुईन खोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा अवरुद्ध

जोईन खबर

२८, बैशाख २०८२
  • 604
    SHARES
  • मुग्लिन -नारायणगढ सडक तुईन खोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा अवरुद्ध

    २८ वैशाख काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा अवरुद्ध भएको छ ।

    images

    बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ आउँदै गरेको कोइला लोड भएको ट्रक अनियन्त्रित भई पल्टिएका कारण दुबैतर्फ यातायात ठप्प भएको चितवन प्रहरीले जनाएको छ।दुर्घटनामा मानवीय क्षति भने भएको छैन।

    images
    images
    images

    दुर्घटना स्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ। प्रहरीले अवरोध हटाएर सडक सुचारु गर्ने प्रयास गरिरहेको छ।

    प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - ०९:३४:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको