Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिड्नीमा एभरेष्ट मार्सल आर्ट्स एकेडेमी

सिड्नीमा एभरेष्ट मार्सल आर्ट्स एकेडेमी

जोईन खबर

२९, बैशाख २०८२
  • 748
    SHARES
  • सिड्नीमा एभरेष्ट मार्सल आर्ट्स एकेडेमी

    २९ वैशाख काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलीमा एभरेष्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा आएको छ । अस्ट्रेलियमा बस्दै आएका पूर्व कराते खेलाडीले एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् ।

    images

    मुकुन्द्र दक्षिण एसियाली खेलकुद ९साग० का कांस्य पदक तथा पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता हुन् । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेका छन् ।

    images
    images
    images

    उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिव तथा पब्लिक अफिसरमा रोजन कार्की, सदस्यता संयोजकमा मल्लिका थापा क्षेत्री, कोषाध्यक्षमा सोम लामा, कार्यक्रम निर्देशकमा मनीष थापा क्षेत्री, पिआर अफिसरमा राजकुमार रसाइली, प्रतियोगिता संयोजकमा नवीन महर्जन र सदस्यमा प्रिन्स महर्जन छन् ।

    प्रकाशित मिति :बैशाख २९, २०८२ सोमवार - ११:५६:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको