Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज  प्रधानमन्त्री ओली  लुम्बिनीमा 

आज  प्रधानमन्त्री ओली  लुम्बिनीमा 

जोईन खबर

२९, बैशाख २०८२
  • 727
    SHARES
  • आज  प्रधानमन्त्री ओली  लुम्बिनीमा 

    २९ वैशाख काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी पुगेका छन् । पच्चीस सय ६९औँ बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

    images

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।

    images
    images
    images

    लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । 

    प्रकाशित मिति :बैशाख २९, २०८२ सोमवार - १३:००:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको