Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागबजारमा चैत ११ गते भएको घटनाको आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ 

बागबजारमा चैत ११ गते भएको घटनाको आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ 

जोईन खबर

३१, बैशाख २०८२
  • 589
    SHARES
  • बागबजारमा चैत ११ गते भएको घटनाको आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ 

    ३१ वैशाख काठमाडौं। काठमाडौँमा बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ ।गत चैत ११ गते  बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् ।

    images

    उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमपछि बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए ।उनलाई  केही दिन  अघि पक्राउ गरि अनुसन्धान सुरु गरिएको बताए । 

    प्रकाशित मिति :बैशाख ३१, २०८२ बुधवार - ११:०६:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको