Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सभापति  लामिछाने तर्फबाट निवेदनको सर्वोच्च अदालतमा सुनुवाइ हुदै

सभापति  लामिछाने तर्फबाट निवेदनको सर्वोच्च अदालतमा सुनुवाइ हुदै

जोईन खबर

३१, बैशाख २०८२
  • 625
    SHARES
  • सभापति  लामिछाने तर्फबाट निवेदनको सर्वोच्च अदालतमा  सुनुवाइ हुदै

    ३१ वैशाख काठमाडैँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण निवेदन सुनुवाइको लागि पेशी तोकिएको छ ।

    images

    बुधबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा उक्त निवेदन सुनुवाइका लागि तोकिएको छ । हाल यो रिटको सुनुवाई जारी रहेको छ ।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख ३१, २०८२ बुधवार - १३:३४:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको