Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भूमि सम्बन्धी विधेयक, २०८२ प्रतिनिधि सभामा प्रस्तुत 

भूमि सम्बन्धी विधेयक, २०८२ प्रतिनिधि सभामा प्रस्तुत 

जोईन खबर

३१, बैशाख २०८२
  • 694
    SHARES
  • भूमि सम्बन्धी विधेयक, २०८२ प्रतिनिधि सभामा प्रस्तुत 

    ३१ वैशाख काठमाडौँ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।बुधवार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गरेका हुन ।

    images

    त्यसअघि सांसद प्रेम सुवालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि बिरोधको सूचना दिएका थिए ।

    images
    images
    images

    सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले हाउजिङ कति जग्गामा सञ्चालन गर्न पाउँछ भन्नेकुरा विद्यमान कानूनले स्पष्ट गरेको बताए । हाउजिङलाई जग्गा किन्न दिने अनुमति सरकारले दिएको र उनीहरुले नम्बरी जग्गा किन्न पाउने बताए । साथै बनाउन दिने अधिकार पनि दिएको बताए । 

    प्रकाशित मिति :बैशाख ३१, २०८२ बुधवार - १६:५६:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको