Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पूर्वमन्त्री बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर ,सांसद पद निलम्बन हुने

 पूर्वमन्त्री बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर ,सांसद पद निलम्बन हुने

जोईन खबर

१, जेठ २०८२
  • 793
    SHARES
  •  पूर्वमन्त्री बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर ,सांसद पद निलम्बन हुने

    १ जेष्ठ काठमाडौँ ।  पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको बताएको छ। आज   विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    images

    अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।  मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद स्वतस् निलम्बन हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताएका छन् ।

    images
    images
    images

    भ्रष्टाचार मुद्दा चलेसँगै उहाँको पद स्वतस् निलम्बनमा जान्छ । अब अख्तियारले संसद सचिवालयलाई मुद्दा लगाएको पत्र पठाउँछ ।उक्त पत्र प्राप्त भएपछि सभामुखले सम्भवतस् शुक्रबारको संसद् बैठकमा बस्नेतको सांसद पद निलम्बनमा परेको पत्र पढेर सुनाउने बताए । 
     

    प्रकाशित मिति :जेठ १, २०८२ बिहिवार - १३:०९:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको