Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध  देखियो : कार्यकारी निर्देशक शाक्य

 प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध  देखियो : कार्यकारी निर्देशक शाक्य

जोईन खबर

२, जेठ २०८२
  • 739
    SHARES
  •  प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध  देखियो  : कार्यकारी निर्देशक शाक्य

    २ जेष्ठ काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन् । उनले शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रसारण लाइनमा समस्या आउँदा बिजुली आपूर्तिमा अवरोध देखिएको बताएको हो ।

    images

    पत्रकार सम्मेलनमा बिहीबार बेलुकी ढल्केवर(मुजफ्फरपुर ४०० केभी डबल सर्किटलाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौँसहित केही स्थानमा बिजुली आपूर्ति हुन नसेकेको उनले बताए ।

    images
    images
    images

    भारतको सो लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिएका कारण बिजुली जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनको भनाइ छ ।  प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता लोड धान्न सक्ने अवस्था नरहेकाले पनि समयसमयमा बिजुली जाने गरेको उनको भनाइ छ ।

    प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - १५:१९:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको