Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बिनासूचना बिजुलीको लाइन छोडदा  काम गर्दा करेन्ट मृत्यु  हुदा  प्रतिनिधिसभा बैठकमा ध्यानाकर्षण गराउदै

बिनासूचना बिजुलीको लाइन छोडदा  काम गर्दा करेन्ट मृत्यु  हुदा  प्रतिनिधिसभा बैठकमा ध्यानाकर्षण गराउदै

जोईन खबर

४, जेठ २०८२
  • 904
    SHARES
  • बिनासूचना बिजुलीको लाइन छोडदा  काम गर्दा करेन्ट मृत्यु  हुदा  प्रतिनिधिसभा  बैठकमा ध्यानाकर्षण गराउदै

    ४ जेष्ठ काठमाडौँ । बिना सूचना बिजुलीको पोलमा लाइन छोडदा करेन्ट लागेर दुई जनाको मृत्यु  भएको छ ।  त्यसै बिषयलाई लिएर  प्रतिनिधिसभा बैठकमा बिजुलीको  पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएको विषय ध्यानाकर्षण गराएका छन् र ।

    images

    प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषय उठाएका हुन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको आकस्मिक समयमा काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, शिव नेपाली, सहराज अहमत फारुकी पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गरे । उनीहरूले यो घटना मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गरे  छन् ।

    यस कार्यालयले तेस्तो कुरामा   ख्यालाची गरेर घटना घटेको  हुन सक्ने पनि बताए । यस बिषयमा छिटो भन्दा छिटो छानबिन गर्न माग गरेका हुन् ।  तयस क्षेत्रमा काम हुदे छ वा केही कारणले भई रहेको कामको पूरा विवरण थाहा नहुदा नहुदा लाइन छोडनुको कारण के थियो त  भने ।

    प्रकाशित मिति :जेठ ४, २०८२ आइतवार - १२:४९:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको