Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जसपाका संसादको घरमा अख्तियार आयोग छापा मार्दै 

जसपाका संसादको घरमा अख्तियार आयोग छापा मार्दै 

जोईन खबर

१२, जेठ २०८२
  • 829
    SHARES
  • जसपाका संसादको घरमा अख्तियार आयोग छापा मार्दै 

    १२ जेष्ट काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी ९जसपा० नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ।

    images

    महोत्तरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित सांसद कुशवाहाको घरमा छापामारी गर्दा उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारले नियन्त्रणमा लिएको छ।

    images
    images
    images

    छापामारीका क्रममा विभिन्न योजनासँग सम्बन्धित कागजातहरू पनि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ। यद्यपि, सांसद कुशवाहा सम्पर्कविहीन रहेको स्रोतको भनाइ छ।

     

    प्रकाशित मिति :जेठ १२, २०८२ सोमवार - २१:५१:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको