Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गोरखाको वाइसीएल तेस्रो जिल्ला अधिबेशन सम्पन्न, अध्यक्षमा सुशिल गुरुङ र सचिवमा अन्जन गुरुङ निर्वाचित

 गोरखाको वाइसीएल तेस्रो जिल्ला अधिबेशन सम्पन्न, अध्यक्षमा सुशिल गुरुङ र सचिवमा अन्जन गुरुङ निर्वाचित

जोईन खबर

१२, जेठ २०८२
  • 1.6K
    SHARES
  •  गोरखाको वाइसीएल तेस्रो जिल्ला अधिबेशन सम्पन्न, अध्यक्षमा सुशिल गुरुङ  र  सचिवमा अन्जन गुरुङ निर्वाचित


    १२ जेष्ठ काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग वाइसीएल  नेपालको  गोरखाको तेस्रो जिल्ला अधिबेशन आज सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्षमा सुशिल गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन् ।

    images

    आज बिहान  गोरखा गोरखा नगरपालिकामा रहेको जिल्ला पार्टी कार्यालय पाटेचौरमा भएको अधिबेशनबाट अध्यक्षमा सुशिल गुरुङ, उपाध्यक्षमा एक बहादुर गुरुङ, सुवास तामाङ, र मीरा उपरकोटी निर्वाचि  भएका छन्  । जसमा सचिवमा अन्जन गुरुङ,कोषाध्यक्षमा ईश्वर मूडबरी, सहसचिवमा रबिन सिखडा , सन्चबहादुर राना, सरोज तमाङ र मोहन गुरुङ निर्वाचित भएका छन् ।

    images
    images
    images

    अघिबेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व सहइन्चार्ज हरिराज अधिकारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।  अधिबेशनको उद्घाटन कार्यक्रममा वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठको अध्यक्षतामा सम्पन्न  अधिवेशनमा,गोरखाका जिल्ला इन्चार्ज अमर तमु,  केन्द्रीय सदस्य परशुराम रम्तेल, कमला नहर्कीलगायतको सहभागिता रहेको थियो ।

    mi1.jpgmi2.jpg

    प्रकाशित मिति :जेठ १२, २०८२ सोमवार - २२:१६:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको