Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 उपकुलपतिको कार्यालय तोडफोड गर्नेमाथि कारबाही प्रक्रिया   अघि बढदै

 उपकुलपतिको कार्यालय तोडफोड गर्नेमाथि कारबाही प्रक्रिया   अघि बढदै

जोईन खबर

१८, जेठ २०८२
  • 745
    SHARES
  •  उपकुलपतिको कार्यालय तोडफोड गर्नेमाथि कारबाही प्रक्रिया   अघि बढदै

    १८ जेष्ठ काठमाडोँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गर्नेमाथि कारबाही र हानि नोक्सानीको क्षतिपूर्ति भराउने प्रक्रिया अघि बढेको विश्वविद्यालयले जनाएको छ । गत १४ गते नेविसंघका नेता कार्यकर्ताले उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए ।

    images

    त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य भएकोले हो ।

    images
    images
    images

    उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही तथा भौतिक सम्पत्तिको हानि नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ,’ त्रिविले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या गर्नेलाई पनि कारबाही प्रक्रिया सुरु भएको त्रिविले जनाएको छ ।

    हेर्नुहोस्  विज्ञप्तिस्

    ww1.jpg

    प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - १३:०७:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको