Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता पक्राउ पछि रिहाइ माग गर्दै धर्ना सुरु  

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता पक्राउ पछि रिहाइ माग गर्दै धर्ना सुरु  

जोईन खबर

१८, जेठ २०८२
  • 781
    SHARES
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता पक्राउ पछि रिहाइ माग गर्दै धर्ना सुरु  

    १८ जेष्ठ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई प्रहरीले नारायणचौरबाट बालुवाटारतर्फ अघि बढ्ने क्रममा नियन्त्रणमा लिएपछि प्रदर्शनकारीहरूले तत्काल रिहाइको माग गर्दै धर्ना थालेका हुन्।

    images

    उनीहरुले आन्दोलको  क्रममा निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

    images
    images
    images

    आज सुरुमा उनीहरुले नारायणचौरबाट प्रदर्शनमा निस्किएको समूहले बालुवाटारमा प्रहरीले राखेको ब्यारिकेड तोडेर अघि बढ्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ।

    गत जेठ १५ गतेदेखि राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको माग राख्दै राजावादीहरूले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।हिजो ९शनिबार० पनि उनीहरूको प्रदर्शन बालुवाटार नजिक पुगेको थियो। 

     

    प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - १६:०२:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको