Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नेपाली बजारमा सुनको मूल्य ५ सयले बढ्यो 

आज नेपाली बजारमा सुनको मूल्य ५ सयले बढ्यो 

जोईन खबर

२१, जेठ २०८२
  • 607
    SHARES
  • आज नेपाली बजारमा सुनको मूल्य ५ सयले बढ्यो 

    २१ जेठ काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।

    images
    images
    images

    आज चाँदी प्रतीतोला ३० रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतीतोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :जेठ २१, २०८२ बुधवार - १२:२२:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको