२१ जेठ काठमाडौँ । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थागित गरिएको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले शीर्ष दलहरुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
तर,छलफल निष्कर्षविहीन भएको थियो ।पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।