Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुँदै

कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुँदै

जोईन खबर

२३, जेठ २०८२
  • 709
    SHARES
  • कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुँदै

    २३ जेठ कतार । कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी  प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन एसियन टाउन अम्पिथिएटरमा आयोजना हुनेछ।

    images

    कार्यक्रम साँझ ६स्३०बजेबाट सुरु हुनेछ।कार्यक्रममा भोजपुरी, नेपाली र मैथिली मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको तगडा उपस्थिती रहनेछ। प्रमुख आकर्षणमा भोजपुरी सुपरस्टार केसरि लाल यादव रहनु हुनेछ, जसले आफ्नो दमदार प्रस्तुति मार्फत दर्शकलाई झुमाउनेछन्।

    images
    images
    images

    साथै, अम्रपाली दुबे, अनमोल केसी, पल शाह, स्वस्तिमा खड्का, भुवन केसी, सन्नु कुमार, र अस्मिता अधिकारी लगायतका कलाकारहरू पनि कार्यक्रमको शोभा बढाउनेछन्।

    प्रकाशित मिति :जेठ २३, २०८२ शुक्रवार - १०:१४:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको