Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टिस ओपनमा सरिनालाई स्वर्ण

टिस ओपनमा सरिनालाई स्वर्ण

जोईन खबर

२५, जेठ २०८२
  • 460
    SHARES
  • टिस ओपनमा सरिनालाई स्वर्ण

    २५ जेठ  काठमाडौँ । सरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । युकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भएको प्रतियोगितामा सरिनाले चाइनिज क्रिएटिभ फममा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।

    images

    सरिनाले स्कटल्यान्डकी एमेलिया पार्किनलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । युकेमै मास्टर्स अध्ययन गरिरहेकी सरिनाले यसअघि यकेमै गत फेब्रुअरी ९ तारिखमा भएको डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

    images
    images
    images

    उमा कुङफुकी तेश्रो डान सरिनाले युकैमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाउने अध्यक्ष राईले जानकारी गराए ।

    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १०:३२:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको