Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सन्तोषीलाई एनओसीको विदाइ

सन्तोषीलाई एनओसीको विदाइ

जोईन खबर

२६, जेठ २०८२
  • 679
    SHARES
  • सन्तोषीलाई एनओसीको विदाइ

    २६ जेठ काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओस)अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार १२ औँ इन्टरनेसनल एथलेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई विदाइ गर्नुभएको छ ।

    images

    सो इन्टरनेसनल एथलेट्स फोरम आगामी बुधबार र बिहिबार स्विट्जरल्यान्डको लुजेन शहरमा आयोजना हुँदैछ ।

    images
    images
    images

    सो विदाई कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोक बज्राचार्य, एनओसीका सचिव रामकृष्ण श्रेष्ठ बोस र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - १०:०३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको