Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने : सभामुख  घिमिरे

आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने : सभामुख  घिमिरे

रासस

२६, जेठ २०८२
  • 613
    SHARES
  • आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने  : सभामुख  घिमिरे

    २६ जेठ काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् ।

    images

    गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन स् हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि अवरुद्ध भएको बैठक आज २ बजेदेखि सञ्चालनमा आउने बताए ।

    images
    images
    images

    सदन अवरूद्ध हुनुपर्ने नै होइन, तर भयो, प्रतिनिधिसभा बैठक आज २ बजेदेखि सञ्चालन हुनेछ,” सभामुख घिमिरले भने, ‘सामान्यतया ११ बजे, १ बजे राखिने बैठक सञ्चालन गर्नका लागि २ बजे राखिएको हो, मलाई आशा छ, २ बजेदेखि संसद् सुरू हुन्छ ।

    उनले बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध हुने अब छलफलमा भाग सांसद सङ्ख्या घटाउनुपर्ने, विधि पुर्‍याएर छलफल गर्नुपर्ने उल्लेख गर्दै भने, ‘नोक्सानी हुने त भइसक्यो, ‘अवको कार्यसूची त्यहीअनुसार बनाएर जानुपर्छ, विधिअनुसार बजेटमाथिको छलफल सक्नुपर्छ ।

    प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - १४:०२:३१ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको