Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  त्रिकोणात्मक एकदिवसीय शृङ्खला  क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै 

  त्रिकोणात्मक एकदिवसीय शृङ्खला  क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै 

जोईन खबर

२७, जेठ २०८२
  • 553
    SHARES
  •   त्रिकोणात्मक एकदिवसीय शृङ्खला  क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै 

    २७ जेठ काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ।स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ।

    images

    सिरिजका सुरुवाती दुई खेलमा जितेको नेपाल आज तेस्रो जितको खोजीमा रहेको छ। पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो। नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो। नेपाल १५ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ। नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ।

    images
    images
    images

    नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छ्न्।

    प्रकाशित मिति :जेठ २७, २०८२ मंगलवार - ११:४६:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको