Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नयाँ शक्ति पार्टीका केन्द्रीय सचिवालय सदस्य थापासहित  माओवादीमा फर्किए

नयाँ शक्ति पार्टीका केन्द्रीय सचिवालय सदस्य थापासहित  माओवादीमा फर्किए

जोईन खबर

२७, जेठ २०८२
  • 844
    SHARES
  • नयाँ शक्ति पार्टीका केन्द्रीय सचिवालय सदस्य थापासहित  माओवादीमा  फर्किए

    २७ जेठ काठमाडौँ । नयाँ शक्ति तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय सचिवालय सदस्य किरण थापा लगायत नेताहरू पुनः नेकपा माओवादी के‍न्द्रमा फर्किएका छन् ।

    images

    थापासहित कास्की अध्यक्ष राजु क्षेत्री, शम्भु खाती, लक्ष्मी खातीलगायत माओवादी प्रवेश गरेका हुन् ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई खादा, माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

    images
    images
    images

    यसअघि उनीहरू बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लाग्दै माओवादी छाडेका थिए ।अहिले पश्चगामी शक्ति सक्रिय भइरहेको परिस्थितिमा गणतन्त्रलाई मजबुद बनाउन फेरि माओवादीमै फर्किएको थापाले प्रतिक्रिया दिए ।

    प्रकाशित मिति :जेठ २७, २०८२ मंगलवार - १६:५७:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको