Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारतमा २४२ यात्रु सवार  विमान दुर्घटना

भारतमा २४२ यात्रु सवार  विमान दुर्घटना

जोईन खबर

२९, जेठ २०८२
  • 757
    SHARES
  • भारतमा २४२ यात्रु सवार  विमान दुर्घटना

    २९ जेठ काठमाडौँ । भारतको गुजरातको अहमदाबादमा यात्रुबाहक विमान दुर्घटना भएको छ । मिडिया रिपोर्टका अनुसार दुर्घटनाग्रस्त विमान एयर इन्डियाको हो र त्यसमा चालक दलका सदस्यसहित २४२ यात्रु सवार थिए ।

    images

    दुर्घटनापछि आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको छ । मिडिया रिपोर्टका अनुसार अहमदाबाद विमानस्थलबाट उडान भर्ने बित्तिकै विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।

    images
    images
    images

    विमान अहमदाबादबाट लन्डन जाँदै गरेको थियो ।विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । घटना बारे थप विवरण आउन बाकी छ । प्रहरी लगायत अनुसन्धानका लागि गएका छन् । एजेन्सी  

     

    प्रकाशित मिति :जेठ २९, २०८२ बिहिवार - १५:१९:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको