Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नयाँ बानेश्वर संसद भवन प्रतिपक्षी दलहरुको   बैठक सुरु

 नयाँ बानेश्वर संसद भवन प्रतिपक्षी दलहरुको   बैठक सुरु

जोईन खबर

२९, जेठ २०८२
  • 652
    SHARES
  •  नयाँ बानेश्वर संसद भवन प्रतिपक्षी दलहरुको   बैठक सुरु

     २९ जेठ काडमाढौँ । नयाँ बानेश्वर  संघीय संसद भवनमा प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०  खगायत  प्रतिपक्षी दलहरूको बैठक बसेका छन् ।प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गरिरहेका छन्।

    images

    प्रतिनिधि सभा बैठक आज अपराह्न ३ बजेका लागि बोलाइए पनि निर्धारित समयमा सुरू हुन सकेन।अहिले प्रतिपक्षी दलहरूको बैठक बसिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल प्रचण्ड को कार्यकक्षमा बसेको बैठकमा रास्वपा, एकीकृत समाजवादीलगायत दलका नेताहरू उपस्थित छन्।

    images
    images
    images

    यसअघि आजै सिंहदरबारमा माओवादी अध्यक्ष प्रचण्ड,उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेबीच छलफल भएको छ।प्रतिपक्षी दलहरूको साझा धारणा तय गर्न प्रतिपक्षी दलहरूको बैठक बसेको हो। 

     

    प्रकाशित मिति :जेठ २९, २०८२ बिहिवार - १५:३६:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको