Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ  दुर्घटना

जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ  दुर्घटना

जोईन खबर

२९, जेठ २०८२
  • 1.0K
    SHARES
  • जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ  दुर्घटना

    २९ जेठ काठमाडौँ । अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो ।यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो ।

    images

    त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो ।

    images
    images
    images

    जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो ।धावनमार्ग छाडेको दुई मिनेट नहुँदै जहाज दुर्घटनाग्रस्त भएको थियो ।नागरिक उड्डयन मन्त्रीसँग प्रधानमन्त्री मोदीले गरे टेलिफोन कुराकानीअहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटना भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोनमा कुरा गरेका छन् ।

    मन्त्रीको कार्यालयका अनुसार नायडु अहिले अहमदाबाद जाँदै छन् र उद्धार तथा राहत कार्यको निरीक्षण गर्ने इन्डिया टुडेमा उल्लेख छ ।

    प्रकाशित मिति :जेठ २९, २०८२ बिहिवार - १६:४७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको