Logo

बिहिवार, कार्तिक १३ गते २०८३

संघीय लोकतान्त्रिक मोर्चाको बैठक सुरु 

संघीय लोकतान्त्रिक मोर्चाको बैठक सुरु 

जोईन खबर

३०, जेठ २०८२
  • 499
    SHARES
  • संघीय लोकतान्त्रिक मोर्चाको बैठक सुरु 

    ३० जेठ काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दैछ ।

    images

    बैठक दिउँसो ३ बजे शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

    images
    images
    images

    बैठकमा भिजिट भिसा प्रकरणबारे पनि छलफल हुनेछ ।मोचाको कार्यविधि, आदिवासी जनजाति र मधेशीबीच सहकार्य गर्ने सम्बन्धमा पनि छलफल हुने जनाइएको छ । 

    प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - ११:००:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको