Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रौतहटमा चट्याङ लागेर   ६५ वर्षीय बनियाको मृत्यु

रौतहटमा चट्याङ लागेर   ६५ वर्षीय बनियाको मृत्यु

जोईन खबर

१, आषाढ २०८२
  • 535
    SHARES
  • रौतहटमा चट्याङ लागेर   ६५ वर्षीय बनियाको मृत्यु

    १ असार काठमाडौँ । चट्याङ लागेर रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।

    images

    आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।

    images
    images
    images

    प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - १२:०४:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको