Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सिमकोट गाउँपालिकालाई  एम्बुलेन्स सहयोग 

 सिमकोट गाउँपालिकालाई  एम्बुलेन्स सहयोग 

जोईन खबर

१, आषाढ २०८२
  • 637
    SHARES
  •  सिमकोट गाउँपालिकालाई  एम्बुलेन्स सहयोग 

    १ असार काठमाडौँ । भारतीय राजदूतावासले हुम्लाको  सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । नेपाल(भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकालाई शनिबार एम्बुलेन्स सहयोग प्राप्त भएको हो ।

    images

    राजदूतावासले सहयोग गरेको एम्बुलेन्स सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका सबै बिरामीको उद्धार गरिने छ ।

    images
    images
    images

    वडा नं १ देखि ८ का स्याडा, यांगु खोल्सीलगायत बस्तीमा गाउँपालिका केन्द्रसँग सडक नजोडिएको भए पनि अन्य सातवटै वडा सडक सञ्जालमा जोडिएका छन् ।

    यसअघि गाउँपालिकासँग यस्तो सुविधा थिएन ।अब बिरामीलाई अस्पताल पुर्‍याउन सहज हुने पालिकाका एक स्थानियले बताए । यो सुविधा नहुदा  कति मान्छेहरु उपचारको लागि अस्पताल  जाना पनि समय नपुग्दा  समस्या  देखिएको हुनथ्यो।

    प्रकाशित मिति :आषाढ १, २०८२ आइतवार - १३:००:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको