Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा  शाहिदलखनका १९ बर्षीय थापा मगर  पक्राउ

 आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा  शाहिदलखनका १९ बर्षीय थापा मगर  पक्राउ

जोईन खबर

२, आषाढ २०८२
  • 646
    SHARES
  •  आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा  शाहिदलखनका १९ बर्षीय थापा मगर  पक्राउ

    २ असार काठमाडौँ । गोरखामा  आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा  एक जना पक्राउ परेका छन् । उक्त आरोपमा पक्राउ पर्ने व्यक्ति गोरखा  शाहिदलखन गाउँपालिका वडा न –२ का १९ बर्षीय  जिफ्रान थापा मगरलाई गोरखा  प्रहरीले नियन्त्रणमा लिएको गोरखाका प्रहरी  सूचना अधिकारीले जानकारी दिए ।

    images

    उनलाई अहिले विद्युतिय कसूरमा मुद्वा दर्ता गरी अनुसन्धान भई रहेको  छ । पक्राउ परेका यूवकले नाम परिवर्तित गरि फ कुमारी” का प्रेमीलाई सामाजिक सञ्जालमा  यहि मिति  २०८१ ०८२ मा  भिडियो कल गर्न लगाई विभिन्न अश्लिल हर्कत गर्न लगाएर मोबाइलमा स्क्रिन रेकर्ड गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।आफ्नै मोबाईलमा सुरक्षित राखीए ति भिडियो अन्य साथीभाईलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न लागएर महिलाको चरित्र हत्या, अपमान गरी अमर्यादित कार्य गरेको भन्ने पीडितको जाहेरी गोरखा प्रहरीमा परेपछी यूवकलाइ पक्राउ गरीएको  हो ।

    images
    images
    images

    यूवकले प्रयोग गरेको मोबाईल गोरखा प्रहरीले फरेन्सीक ल्याबमा परिक्षणको लागी पठाएको र त्यसको अनुसन्धान प्रतिवेदन आउन बाँकी रहेको छ । उक्त कसूर विद्युतीय ईलेक्ट्रोनिक कारोबार ऐन, २०६३ ले निषेधित गरेको कार्य भएको भन्दै सो गर्ने जो कोहीलाई कानून बमोजिम दण्ड सजायको ब्यवस्था भएको कोही कसैले पनि अश्लिल तथा गोप्य राख्नुपर्ने फोटो भिडियोहरु खिच्न÷कैद नगर्नुहुन अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बि।क।ले बताउनु भयो । यदी कोही कसैले त्यस्तो कार्य गरे गराएको भए तत्कालै पक्राउ गरि  अनुसन्धान गर्न  पनि अनुरोध गरेका छन् । 

     

    प्रकाशित मिति :आषाढ २, २०८२ सोमवार - १०:५७:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको