Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राप्रपाका महामन्त्री डा. राणा  जिल्ला अदालतमा हाजिर हुदै 

राप्रपाका महामन्त्री डा. राणा  जिल्ला अदालतमा हाजिर हुदै 

जोईन खबर

२, आषाढ २०८२
  • 736
    SHARES
  • राप्रपाका महामन्त्री डा. राणा  जिल्ला अदालतमा हाजिर हुदै 

    २ असार काठमाडौँ । राष्ट्रिय प्रजतान्त्र पार्टीका  महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा.धवलशम्शेर राणा  आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

    images

    उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ ।अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणा सोमबार बिहान आफैं अदालत आएका हुन् ।

    images
    images
    images

    उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने छ ।

    गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए ।

    प्रकाशित मिति :आषाढ २, २०८२ सोमवार - ११:४४:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको