Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टी -२० सिरिजको दोस्रो खेलमा  आज नेपाल स्कटल्याण्डसँग खेल्दै 

टी -२० सिरिजको दोस्रो खेलमा  आज नेपाल स्कटल्याण्डसँग खेल्दै 

जोईन खबर

३, आषाढ २०८२
  • 466
    SHARES
  • टी -२० सिरिजको दोस्रो खेलमा  आज नेपाल स्कटल्याण्डसँग खेल्दै 

    ३ असार काठमाडौँ ।  त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । स्कटल्याण्डमा जारी रहेको खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

    images

    आज नेपाल र स्कटल्याण्ड पहिलो पटक खेल्न लागेका हुन् ।सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी-२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन ।

    images
    images
    images

    यसअघि शृङ्खलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

    २० जुनसम्म हुने यो त्रिकोणात्मक सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, बिहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड  खेल्ने तालिका रहेको छ।

    प्रकाशित मिति :आषाढ ३, २०८२ मंगलवार - १०:१२:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको