Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कम्युनिष्ट पार्टी नेपालका महासचिव  वैद्य अस्पतालबाट  डिस्चार्ज

कम्युनिष्ट पार्टी नेपालका महासचिव  वैद्य अस्पतालबाट  डिस्चार्ज

जोईन खबर

३, आषाढ २०८२
  • 469
    SHARES
  • कम्युनिष्ट पार्टी नेपालका महासचिव  वैद्य अस्पतालबाट  डिस्चार्ज

    ३ असार काठमाडौँ । कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ भएका छन् ।

    images

    छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो ।

    images
    images
    images

    उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज भएको उनकी छोरी चेतना शर्माले जानकारी दिईन् ।

    प्रकाशित मिति :आषाढ ३, २०८२ मंगलवार - १०:२०:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको