Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 ३१ औँ दिनमा काठमाडौँ आई पुगे सुर्खेतबाट पैदल यात्रा गरेर

 ३१ औँ दिनमा काठमाडौँ आई पुगे सुर्खेतबाट पैदल यात्रा गरेर

जोईन खबर

३, आषाढ २०८२
  • 667
    SHARES
  •  ३१ औँ दिनमा काठमाडौँ आई पुगे सुर्खेतबाट पैदल यात्रा गरेर

    ३ असार काठटमाडौँ । जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेका नवराज बोहरा आज ३१ औँ दिनमा काठमाडौँ आई पुगेका छन् । हिजो कलङ्की आइपुगेका उनी आज बिहान बालुवाटार आइपुगेका छन् ।

    images

    कर्णालीको अनियमितता र भ्रष्टाचारविरुद्ध उनी खाली खुट्टा खबरदारीका लागि बालुवाटार आएका हुन् ।

    images
    images
    images

    सम्भव भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कर्णालीका मुद्दाहरू राख्ने उनले बताएका छन् ।  

    प्रकाशित मिति :आषाढ ३, २०८२ मंगलवार - ११:४५:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको