Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आफनो फेस्बुकमा अल बिदा लेखेर सम्पर्कबिहिनि भएका श्रेष्ठ डाक्टरले फेला परे पछि  गृहमन्त्री लेखकलाई भेटे

आफनो फेस्बुकमा अल बिदा लेखेर सम्पर्कबिहिनि भएका श्रेष्ठ डाक्टरले फेला परे पछि  गृहमन्त्री लेखकलाई भेटे

जोईन खबर

३, आषाढ २०८२
  • 787
    SHARES
  • आफनो फेस्बुकमा अल बिदा लेखेर सम्पर्कबिहिनि भएका श्रेष्ठ डाक्टरले फेला परे पछि  गृहमन्त्री लेखकलाई भेटे

    ३ असार  काठमाडौँ । आफनो फेस्बुकमा अल बिदा लेखेर  केही घण्टा सम्पर्क बिहिनि भएका डाक्टर केशव श्रेष्ठले आज बिहान  गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । उनले मंगलबार मन्त्री लेखकलाई मन्त्री क्वार्टर भैंसेपाटी पुगेर भेट गरेका हुन् ।भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए ।

    images

    सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि मुकाबिला गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।मेडिकल सुपरिटेन्डेन्टका रूपमा अस्पताल सुधार्न खोजे पनि राजनीतिक दबाब र धम्की आएको प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहान फेसबुकमार्फत ‘अलबिदा’ लेखेर उनी सम्पर्कविहीन भएका थिए ।

    images
    images
    images

    सम्पर्कविहीन भएपछि उनलाई प्रहरीले बालाजु क्षेत्रमा सकुशल फेला पारेका थियो । त्यस पछि प्रहरलिे केही सोध बुझ पछि उनीहरुको परिवार जिम्मा लगाउने भनेर बालाजूबाट भद्रकाली प्रहरी चौकी लगिएको हो । घटना  गर्न खोज्नुको कारण बारे थप विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :आषाढ ३, २०८२ मंगलवार - १२:४९:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको