Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 समाजवादी पार्टीले  छ वटा प्रदेश र ५० जिल्लामा अधिवेशन सम्पन्न ग¥यो

 समाजवादी पार्टीले  छ वटा प्रदेश र ५० जिल्लामा अधिवेशन सम्पन्न ग¥यो

जोईन खबर

४, आषाढ २०८२
  • 646
    SHARES
  •  समाजवादी पार्टीले  छ वटा प्रदेश र ५० जिल्लामा अधिवेशन सम्पन्न ग¥यो

    ४ असार काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले छ वटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो ।

    images

     सङ्गठनलाई सुदृढ गर्न सबै पालिका,वडा,टोल,जिल्ला,प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिनेछ । 
     

    images
    images
    images

    प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - ११:४८:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको