Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसका सभापति देउवाले पूर्वमन्त्री शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गरे 

कांग्रेसका सभापति देउवाले पूर्वमन्त्री शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गरे 

जोईन खबर

४, आषाढ २०८२
  • 541
    SHARES
  • कांग्रेसका सभापति देउवाले पूर्वमन्त्री शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गरे 

    ४ असार काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गरेका छन् ।

    images

    बुधबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाले शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धान्जली दिएका थिए । उनले शास्त्रीको पार्थिव शरीरमा काँग्रेसको झन्डा ओढाएका थिए ।

    images
    images
    images

    शास्त्रीको पार्थिव शरीरलाई कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धान्जलीका लागि राखिएको थियो । कांग्रेस नेता शास्त्रीको सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । 

     

    प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - १२:१९:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको