Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गृह मन्त्रालयले  गोरखा सहित २० प्रमुख जिल्ला अधिकारीको सरुवा

गृह मन्त्रालयले  गोरखा सहित २० प्रमुख जिल्ला अधिकारीको सरुवा

जोईन खबर

४, आषाढ २०८२
  • 784
    SHARES
  • गृह मन्त्रालयले  गोरखा सहित २० प्रमुख जिल्ला अधिकारीको सरुवा

    ४ असार काठमाडैाँ । गृह मन्त्रालयले गोरखा सहित  २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । केही दिन अघि गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र ५ उपसचिव छन् ।

    images

    गृहले गोरखामा सहसचिव रामुराज कडरिया पठाएको छ भने गोरखाका पुण्य बिक्रम पौडेललाई बैतडी सरुवा गरेको छ ।

    images
    images
    images

    भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेल, सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई पठाइएको छ ।

    pd1.jpg

    pd2.jpg

    प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - १२:५२:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको