Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलबाट एक किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ

विमानस्थलबाट एक किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ

जोईन खबर

४, आषाढ २०८२
  • 670
    SHARES
  • विमानस्थलबाट एक किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ

    ४ असार काठमाडैँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेकी छन्।उनलाई मंगलबार राति १ किलो १६० ग्राम सुनसहित पक्राउ गरिएको हो।

    images

    ५३ वर्षीया खेमानी मिना सुजित सिंह पक्राउ परेकी हुन्।उनी सारजाहबाट एयर अरेबियाको उडानमार्फत् मध्यराति नेपाल आइपुगेकी थिइन्।

    images
    images
    images

    चेकिङको क्रममा सुन फेला परेपछि उनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जानकारी दिए । 

    प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - १३:३६:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको