४ असार काठमाडौँ । गायिका रचना रिमाल तेस्रो वर्षको वार्षिक परीक्षा दिने भएको छिन् । उनी केही दिन अघि बिरामी भएर अस्पताल बसाइपछि डिस्चार्ज भएकी उनी घरमै आराम गरिरहेकी थिइन्।
तर आजदेखि सुरु भएको बीए तेस्रो वर्षको वार्षिक परीक्षामा दिन भने गएकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य समस्याले सोचेजस्तो तयारी गर्न नपाए पनि राम्रो गर्ने प्रयाससहित परीक्षा दिन गएको उल्लेख गरेकी छन्। ुबीए तेस्रो वर्षको वार्षिक परीक्षा आजबाट सुरु भएको छ।
स्वास्थ्यको समस्याले सोचेजस्तो तयारी पूरा गर्न नसके पनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु भनेर लेखेको छिन् ।