Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सप्तरीबाट बसमा चढेर काठमाडौँ आउँदै गरेका एक व्यक्तिको धादिङमै मृत्यु

सप्तरीबाट बसमा चढेर काठमाडौँ आउँदै गरेका एक व्यक्तिको धादिङमै मृत्यु

जोईन खबर

४, आषाढ २०८२
  • 568
    SHARES
  • सप्तरीबाट बसमा चढेर काठमाडौँ आउँदै गरेका एक व्यक्तिको  धादिङमै   मृत्यु

    ४ असार काठमाडौँ । सप्तरीबाट बसमा चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु भएको छ ।

    images

    सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बा।प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर अचानक बिरामी भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो ।

    उपचारको क्रममा बुधवार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - १६:२३:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको