Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको रास्वपा दावी 

भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको रास्वपा दावी 

जोईन खबर

४, आषाढ २०८२
  • 730
    SHARES
  • भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको रास्वपा दावी 

    ४ असार  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ ।

    images

    जेठ १४ गते रास्वपाले भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो ।

    images
    images
    images

    त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आए,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बताउनु भयो ।  हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौँ ।

    प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - १७:११:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको