Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 दाउन्ने सडकखण्डमा गाडी फसेर सडक अबरुद्व ,एक तर्फी सञ्चालन

 दाउन्ने सडकखण्डमा गाडी फसेर सडक अबरुद्व ,एक तर्फी सञ्चालन

जोईन खबर

४, आषाढ २०८२
  • 724
    SHARES
  •  दाउन्ने सडकखण्डमा गाडी फसेर सडक अबरुद्व ,एक तर्फी सञ्चालन

    ४ असार  काठमाडौँ । गएरातिको वर्षापछि सडक हिलो हुँदा दाउन्ने सडकखण्डमा गाडी फसेका छन् ।

    images

    सोही कारण महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्व नवलपरासीको चोरामारासम्मको क्षेत्रमा करिब ४५ किलोमिटर लामो जाम भएको छ ।

    images
    images
    images

    हिलोले फसेका गाडीहरू निकाल्न नसक्दा बिहान ५ बजेदेखि नै गाडी फसेको कावासोती प्रहरी कार्यालयले जनाए ।

    डाइभर्सन बनाएर भर्खरैबाट सडक सञ्चालन गरिएको छ ।बाटो जाम गाडी फसेर भन्दा पनि नचढेर भएको हो । दाउन्नेको बाटोमा सडक चिप्लो छ । 

    प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - १७:३९:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको