Logo

बिहिवार, कार्तिक १३ गते २०८३

परशुराममा सर्पले डसेर एक किशोर मृत्यु 

परशुराममा सर्पले डसेर एक किशोर मृत्यु 

जोईन खबर

५, आषाढ २०८२
  • 532
    SHARES
  • परशुराममा सर्पले डसेर एक किशोर मृत्यु 

    ५ असार काठमाडौँ । डडेल्धुरा परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ ।

    images

    जोगबुडास्थित इलाका प्रहरी कार्यालयका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो ।

    images
    images
    images

    तत्काल अस्पताल पुर्याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।

    बिष धेरै गडेको भएर उपचार नलागेको हुन सक्ने डाक्टर भनाइ छ । 

     

     

     

     

    प्रकाशित मिति :आषाढ ५, २०८२ बिहिवार - १२:१२:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको