Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले आज पनि  निरन्तर विरोध जनाउदै अगाडी गए

प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले आज पनि  निरन्तर विरोध जनाउदै अगाडी गए

जोईन खबर

५, आषाढ २०८२
  • 622
    SHARES
  • प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले आज पनि  निरन्तर विरोध  जनाउदै अगाडी गए

    ५ असार काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले आज पनि उनीहरुले माग पुरा नभएको भन्दै  विरोध  जनाइ राखेका छन् ।

    images

    प्रतिनिधिसभा बैठकमा   सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै उठेर उनीहरु दुवै पार्टीका संसादहरुले  विरोध गरेका छन् । बैठक सुरु भए पछि बोल्ने समय रास्वपाको थियो २ मिनेटको समय सकिए पछि अरु संसाद बोल्ने समय दिए पछि विरोध सुरु गरेर हलबाट उठेर अघि बढेका हुन् ।

    images
    images
    images

    उनीहरुले यो भन्दा अघि पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् । उनीहरुले हरेक दिन भएको बैठकलाई विरोध गर्दै बैठक स्थागित गर्दै आएका छन् । आज पनि उनीहरुको त्यो नियम नै लागु गरेका छन् । 

     

    प्रकाशित मिति :आषाढ ५, २०८२ बिहिवार - १३:२९:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको