Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पहिरोले अवरुद्ध भएको सडक १७ घण्टापछि दुईतर्फी चल्न सुरु

पहिरोले अवरुद्ध भएको सडक १७ घण्टापछि दुईतर्फी चल्न सुरु

जोईन खबर

५, आषाढ २०८२
  • 655
    SHARES
  • पहिरोले अवरुद्ध भएको सडक १७ घण्टापछि दुईतर्फी चल्न सुरु

    ५ असार काठमाडौँ ।  बीपी राजमार्गमा लेदोसहितको पहिरोले अवरुद्ध भएको सडक अहिले बाट दुईतर्फी  सञ्चालनमा आएको छ । भारी बर्षाका कारण हिजो  साँझ ६ बजेबाट एकतर्फी रूपमा सञ्चालनमा आएको राजमार्ग १७ घण्टापछि आज साढे ११ बजेबाट दुईतर्फी  सञ्चालनमा आएको हो ।

    images

    लेदोसहितको पहिरो पन्छाएर यातायात पुनः सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखले जानकारी दिए । पहिरो खसे पछि दुवै तर्फी बाटो बन्द भएकोले  स्थानीय प्रशासन तथा ट्राफिक प्रहरीको सहयोगमा एक्सकाभेटर लगाएर सडक सफा गरि सवारी साधान सञ्चालन गरिएको हो ।

    images
    images
    images

    बीपी राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेले अनुरोध समेत गरेको छ ।

    बर्खाको समयमा परेको पनिले धेरै स्थानमा पहिरो गएको हुदा बाटो अवरुद्व भएको छ । यस बाट जोगिना अन्य बाटो अपनाउना पनि सबैले अनुरोध गरेका छन् । रातिको समयमा यात्रा गर्दा अझ बढी ध्यान दिनु पर्ने देखिएको छ। 

    प्रकाशित मिति :आषाढ ५, २०८२ बिहिवार - १३:४२:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको