Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै 

तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै 

जोईन खबर

६, आषाढ २०८२
  • 493
    SHARES
  • तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै 

    ६ असार काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।आज दिउँसो २ बजे सिंहदरवारमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    images

    नेकपा एमाले का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो ।

    images
    images
    images

    बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :आषाढ ६, २०८२ शुक्रवार - १०:२३:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको