Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई प्रधानमन्त्री ओलीले  पुरस्कार प्रदान 

मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई प्रधानमन्त्री ओलीले  पुरस्कार प्रदान 

जोईन खबर

८, आषाढ २०८२
  • 544
    SHARES
  • मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई प्रधानमन्त्री ओलीले  पुरस्कार प्रदान 

    ८ असार काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन् ।काठमाडौँ महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेलाडी कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु. पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो ।

    images

    नेपाल शारीरिक  सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरूलाई सम्मान गरिएको थियो ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले स्वास्थ्य जीवनको ठुलो सम्पत्ति रहेकाले शरीरिक सुगठनले स्वास्थ्य जीवनका लागि योगदान दिने बताउँदै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुपर्नेमा जोड दिए । 

    प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - १०:२१:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको